२०८१ असार ८ गते शुक्रवार

कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

बाँके,भदौ २ । कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो ।

असार २४ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *