२०७८ असोज ८ गते शुक्रवार

योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त


काठमाडौं, साउन १२ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरिएको छ ।

मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *