काठमाडौं, साउन १२ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरिएको छ ।
मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार