२०८२ बैशाख ११ गते बुधवार

व्यवसायी भुसालको निधनप्रति बिजौरी उबासंघद्धारा दुःख व्यक्त

तुलसीपुर,वैशाख २९ । व्यवसायी सन्दिप भुसालको निधनप्रति विजौरी उद्योग बाणिज्य संघले दुःख व्यक्त गरेको छ ।

संघका साधारण सदस्य,होनहार युवा व्यवसायी भुसालको निधनले संस्था र सिंगो समाजलाई अतुलनिय क्षती पुगेको संघका महासचिव बिदुर गौतमले बताउनुभयो ।

बुधबार शोक विज्ञप्ति जारी गर्दै संघले भुसालप्रती श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा  समवेदना प्रकट गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी स्वर्गिय भुसाल कोरोना संक्रमणसंग जुधेका थिए ।

उनको काठमाण्डाै स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *