२०८१ चैत्र १४ गते बिहिवार

राइटपाथ दाङले युकेको ग्रान्ड सेमिनार गर्ने

तुलसीपुर,फागुन २८ । दाङमा राइटपाथले युकेको ग्रान्ड सेमिनार गर्ने भएको छ ।

यहि चैत्र १ गते तुलसीपुरमा रहेको राइटपाथको शाखा कार्यालयमै उक्त सेमिनार हुन लागेको राइटपाथ दाङका म्यानेजिङ डाइरेक्टर मेघराज वलिले जानकारी दिए ।

उनले यस सुनौलो अबसरको पुर्ण सदुपयोग दाङ जिल्ला भरि रहेका सबै इच्छुक विद्यार्थी भाइबहिनीलाई उपस्थितीका लागि आग्रह पनि गरेका छन ।

जिल्लामा रहेका बैदेशिक शिक्षाका लागी इच्छुक विद्यार्थीहरुको मागलाई मध्यनजर गरि उक्त सेमिनार तुलसीपुरमा ल्याइएको वलिले बताए ।

साथै आगामी दिनहरूमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आफ्नै ठाउमा ल्याइरहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *