२०७७ फाल्गुन २३ गते आइतवार

रुकुम पूर्वमा अटो दुर्घटना हुदाँ एकको मृत्यु,दुई घाइते

रुकुम,माघ ८ । रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक १७ वर्षका आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

त्यस्तै १४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले बताए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *