दाङ,पुस १ । कारोना संक्रमित कञ्चनपुरकी एक २६ बर्षीया महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । सुक्लाफाँटा १० कञ्चनपुरकी ती महिलाको कोहलपुर मेडिकल कलेजमा राति सवा १ बजे मृत्यु भएको हो ।
उनलाई मंसिर २६ गते कोरोना संक्रम पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकरी दिए ।
प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार