
तस्विर : निशान दाजु भट्टराईको फेसबुकबाट
घोराही, मंसिर २९ । राप्ती अञ्चल डेलिभरी सेवा बितरक संघको प्रेस सल्लाहाकारमा पत्रकार निशान दाजु भट्टराई नियुक्त भएका छन ।
सोमवार घोराही बसेको कार्यसमिति, सल्लाहकार सहितको बैठकले भट्टराईलाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारीको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार