सबै तस्विरहरु – निशान भट्टराई ।
तुलसीपुर, मंसिर २९ । नेपाली काँँग्रेसले घोराहीमा पर्दशन सुरु गरेको छ ।
सर्वसत्ताबाद, भ्रष्टचार, कोरोना भाइरस रोकथाममा सरकारी उदासिनता लगाएतका विशषमा काँग्रेसले सोमबार देशभर एकै साथ पर्दशन थालेको हो ।
घोराहीस्थित पार्टी कार्यालयवाट सुुरु भएको विरोध ¥यालीमा सयौं मानिस सहभागि छन् ।
लामो समयको अन्तरालमा यतिधेरै मानिस काँग्रेसको पक्षमा र सरकारको विरोधमा सडकमा आएका हुन ।
अहिले विरोध ¥यालीले घोराही बजारको परिकर्मा गरिएको छ ।
विरोध सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी लगाएतले सम्वोधन गर्ने भएका छन् ।
¥यालीमा जिल्लाका विभिन्न स्थानवाट दर्जनौं बसबाट मानिसहरु विरोधका लागि घोराही पुगेका थिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार