काठमाडौं,असोज २४ । सरकार वार्ता टोलीले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । डा. गोबिन्द केसीले उठाएका अधिकांश माग पूरा भएको र केही प्रक्रियामै रहेकाले अनसन अन्त्य गर्न आग्रह गरेको छ ।
सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत सार्वजनिक गरेको हो ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार