२०८० चैत्र १६ गते शुक्रवार

रोट्र्याक्टले चुम्यो तरुण कप फुटसलको उपाधी

दाङ, असोज १७ ।दाङको तुलसीपुरमा संचालित तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधी रोट्रयाक्ट क्लब तुलसीपुरले हातपारेको ।नेपाल तरुण दल तुलसीपुर ले आयोजना गरेको प्रतियोगिता को सनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योतीस्कुल तुलसिपुर लाई का विरुद्ध गोल अन्तरले पाखा लगाउदै रोट्रयाक्टले उपाधी हात पारेको हो

उपाधी संगै उसले तरुण कप तथा खसी प्राप्त गरेको   उपबिजेता बनेको पब्लिक ज्ञान ज्योती सान्त्वना कपमा चित्त बुझाउन बाध्य भयो टिम को सहभागिता रहेको प्रतियोगिता लिग प्रणाली मा खेलाईएको थियो भने सबै खेलहरु तुलसीपुर स्थित लेजेण्ड फुटसलमा भएको थिए

यसैबिच  प्रतियोगिता को समापन समारोह नेपाल तरुण दल तुलसीपुर का अध्यक्ष सुनिल डागिकाे अध्यक्षता तथा नेपालि काङ्ग्रेसक्षेत्र नम्बर का सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्य एवं काङ्ग्रेस क्षेत्र नम्बर का सभापति घनश्याम ढकालको बिशिस्ट आतिथ्यमा भएको थियो

तरुण दल वडा का अध्यक्ष बिस्णु खत्रीको स्वागत रहेको कार्यक्रम मा प्रमुख अतिथी खड्का,बिशिस्ट अतिथी ढकाल  दाङ जिल्लाफुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ,नेपाल तरुण दल साविक क्षेत्र का अध्यक्ष रमेश मल्ल,नेबिसघ दाङ जिल्ला सह सचिव जितेन्द्रप्रकाश ओलि,नेविसघ तुलसीपुर नगर सभापती राजिव पाण्डे, तरुण दल क्षेत्रीय सदस्य सुशील ओलि,बिपि कोइराला युबा नेतृत्वबिकास मञ्च तुलसिपुर का अध्यक्ष यम बहादुर ओलि लगाएतकाले बोलेका थिए 

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *