२०८१ फाल्गुन ६ गते मङ्गलवार

अस्पतालका निर्देशकसहित २१ जना होम क्वारेन्टिनमा

तुलसीपुर , असार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकसहित २१ जना होम क्वारेन्टाइनमा बसेका छन् अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन   प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीका अनुसार जना डाक्टर, ११ जना नर्स जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्

अस्पतालको मेडिकल वार्डमा उपचारका क्रममा रहेका बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई होम क्वारेन्टिनमा राखिएकोउनले बताइन घोराहीका एक वडा दूई स्वास्थ्य कार्यालय सिलघोराही उपमहानगरपालिकाका एउटा वडा कार्यालय दुईवटा स्वास्थ्य कार्यालय मंगलवारदेखि सिल गरिएको घोराही को शहरीस्वास्थ्य प्रबद्र्धन केन्द्र सिल गरिएको

त्यस्तै घोराही   नम्वर वडा  कार्यालयहरु पनि सिल गरिएको ती ठाउँका स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि उनीहरुको आवातजावात भएका क्षेत्रहरु सिल गरिएको हो पिसिआर रिपोर्ट नआउँदै घर गएका रिपोर्ट पछि संक्रमन पुष्टि भएका घोराही १७ का १७ जना घोराही १८ का जनाका परिवारकासदस्य अन्यलाई कन्ट्रयाक्ट ट्रेसिङ गरि बुधवारदेखि नमुना संकलन सुरु गरिने भएको

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *