२०८१ माघ १२ गते शनिवार

पहिरोले भालुवाङ–प्यूठान सडक खण्ड अवरुद्ध

दाङ, जेठ २४ बर्षाका कारण पहिलो जाँदा दाङको भालुवाङदेखि प्यूठान जाने सडक खण्ड अवरुद्ध भएको प्यूठानकोसरुुमारानी गाउँपालिका वडा नं. अँधेरी खोला नजिकै पहिरो गएका कारण सडक खण्ड अवरुद्ध भएको हो

पहिरो शनिवार विहान बजे गएको त्यसले सडक खण्ड पूर्ण रुपमा वन्द भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको  पहिरो पञ्छाउने प्रयास भइरहेको प्रहरीले बताएको

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *