२०८१ असोज २४ गते बिहिवार

कपिलबस्तुमा अनिश्चितकालिन कर्फ्यू – प्रहरीको गोली लागेर एकजनाको मृत्यु

दाङ,कात्तिक १४ कपिलवस्तुमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको प्रहरीको  गोली लागेर स्थानीय सुरज कुमारपाण्डेको घटनास्थलमै मृत्यु भएको अल नेपाल मुश्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले जानकारी दिए

कृष्णनगर नगरपालिका वडा नं. मडाहा गाउँ निवासी २० बर्षीय सुरज पाण्डेको विहीवार विहान प्रहरीले चलाएको गोलि लागेर मृत्युुभएको उनले बताए तर प्रहरी भने पाण्डेको मृत्युबारे अनभज्ञता प्रकट गरेको

नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता तथा डिएसपी नवराज पोखरेलले १२ सेल अश्रग्याँस हानेपनि त्यो भन्दा बढी खवर कपिलबस्तु बाट नआएको प्रतिक्रिया दिए

कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्न खोज्दा प्रहरीले पाण्डेमाथि गोली चलाएकोप्रत्यक्षदर्सीले बताएका छन्

लक्ष्मी पूजाको मूर्ती बिर्सजन गर्ने सवालम कृष्णनगरमा हिन्दु मुसलमान काबीच विवाद पछि  झडप भएको हुँदा स्थिति नियन्त्रणमा लिनस्थानीय प्रशासनले बुधवार बेलुकादेखि अनिश्चितकालिन कफ्यू लगाएको थियो

स्थानीय प्रशासलने फेरि विहीवार विहन ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेशजारी गरेको छ। कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर पूर्व ३०० मिटर क्षेत्रमा लागुगरेको

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *