२०८१ असोज २४ गते बिहिवार

लक्ष्मी पुजाको दिन तुलसीपुर बजार यस्तो देखियो


राजेश खत्री,
दाङ, कत्तिक १० । आज तिहारको लक्ष्मीपूजाको दिन दाङको तुलसीपुर शहर झिलिमिली देखिएको छ ।

घर अगाडी रंगोली बनाएर धनकी देवी लक्ष्मीको पुजा गरेका छन । घर, होटल, ब्यापारीक भवन लगाएत सबैजसो भवनमा झिलीमिली बत्ती ले सजाइएको छ ।

लक्ष्मीपूजा गरेपछि तुलसीपुरका बिभिन्न ठाउको दृश्यहरु हेर्नुहोस :

 

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *