२०८१ चैत्र ९ गते शनिवार

राप्ती नदिमा बगेर एकजना वृद्ध बेपत्ता

शिवु खनाल,
देउखुरी, भदौ २९। दाङको राप्ती नदिमा बगेर एकजना वृद्ध बेपत्ता भएका छन् । आईतवार भैंसी चराएर राप्ती नदि तर्ने क्रममा एकजना वृद्ध बेपत्ता भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

आईतवार बेलुका ५ बजे भैंसी चराएर घर फर्किने क्रममा लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर निवासी ६० वर्षिय डंखु चौधरी राप्ती नदिमा बगेर बेपत्ता भएको प्रमुख थपलियाले जानकारी दिए । बेपत्ता चाैधरीकाे नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयकाे सहयाेगमा खाेजि कार्य भैरहेकाे छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *