२०८३ असार २७ गते शनिवार

मसोट खोलामा महिलाको शव फेला

दाङ,साउन २१ । दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ३ रागोटारा निवासी ५९ बर्षीया गमला विक मसोट खोलामा डुवेको अवस्थामा फेला परेकी हुन ।

विकको शव मंगलवार फेला परेको हो । खोला तर्ने क्रममा उनको बगेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । विक सोमवार घरवाट निस्केको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *