२०८३ भाद्र २१ गते आइतवार

सुन तोलामा ३१०० ले घट्यो

दाङ, भदौ २१ ।

सुन तोलामा तीन हजार एक सय रूपैयाँ घटेको छ ।


आइतबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन तोलामा २ हजार ५ सय रूपैयाँ बढेको थियो ।
त्यसदिन सुन प्रतितोला ३ लाख ७ हजार ४ सयमा कारोबार भएको थियो ।


आइतबार चाँदीको मूल्य तोलामा ४० रुपैंयाँ घटेको छ ।
चाँदी ४ हजार ७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *