२०८३ भाद्र १६ गते मङ्गलवार

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा रमेश केसी (आरके सितल)


दाङ, भदौ १५ ।
नेपाल प्रेस युनियन दाङको शनिबार भएको ९औँ अधिवेशनले सर्वसम्मत रुपमा रमेश केसी (आरके सितल)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा अमरक्षितिज भण्डारी, सन्तोष केसी र यमकला भुसाल चयन भएका छन । सचिवमा लिलाधर वली , सहसचिवमा प्रकाश केसी र जयन्ती चौधरी , कोषाध्यक्षमा प्रियास्मृति गजमेर, सहकोषाध्यक्षमा सुशिला वली चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा नारायण नेपाल, हिमाल महरा, मेगमन बुढा, शोभा डाँगी, रुपा थापा, पुनम डिसी, देवका नेपाली, सपना पौडेल, पूर्ण केसी र बाबुराम पाण्डेलाई चयन गरिएको छ ।

जिल्ला अधिबेशन निवर्तमान जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता र केन्द्रीय अध्यक्ष शिब लम्सालको प्रमुख आथित्यतामा भएको हो ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *