यमपञ्चकको तेस्रो दिन अर्थात आज लक्ष्मीपूजा । आज साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । आजको दिन घरको आगनमा रंगोली बनाएर बत्ती बालेर पूजाकोठाका साथै घर नै उज्यालो बनाउने गरिन्छ ।
तुलसीपुर बजारमा अनेक रंगका बत्तीले झिलिमिली नै पारेको देखिन्छ । आज लक्ष्मीपूजा पछिको साँझ तुलसीपुर बजार संगै दाङ नै बत्तीले उज्यालो भएको छ ।
हेर्नुस् तुलसीपुर बजारका केहि दृश्यहरु
प्रकाशित मिति : २०७५ कार्तिक २१ गते बुधवार