२०८२ माघ ४ गते आइतवार

महिला विश्वकप फुटबलको फाइनलमा इङ्ल्यान्डविरुद्ध स्पेनलाई अग्रता

काठमाडौँ,भदौ ३ । महिला विश्वकप फुटबलको फाइनलमा अहिले इङ्ल्यान्ड र स्पेन भिडिरहेका छन् । पहिलो हाफ जारी रहँदा स्पेन १–० गोलले अगाडि छ ।

स्पेनकी ओल्गा कार्मोना गार्सियाले २९औं मिनेटमा गोल गरिन् । मारियना काल्डेन्टीको पासमा उनले स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

दुवै टोली पहिलोपटक विश्व च्याम्पियन बन्ने प्रयासमा छन् ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *