२०८२ मङ्सिर १९ गते शुक्रवार

टी–२० विश्व कप ः श्रीलङ्कासँगको खेलमा यूएईका बलर मयप्पनको ‘ह्याट्रिक’

काठमाण्डौ,कात्तिक १ । टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगको खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।

खेलको १५ औँ ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् ।

उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाको विकेट लिएका हुन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *