२०८१ चैत्र ९ गते शनिवार

आईपीएलमा हैदरावादको दोश्रो जित, ७ रनले चेन्नाईलाई हरायो

काठमाडौं, असोज १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले आफ्नो दोश्रो जित निकालेको छ । खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *