२०७८ असोज ८ गते शुक्रवार

यीआइफोनमा आइओएस १५ को अपडेट हुनेछैन

काठमाडौं, मंसिर ९ । एप्पलका डिभाइसहरुमा अपरेटङ सिस्टम आइओएस १५ को अपडेट मात्र हुने आइफोनहरुको सूचि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको सूचि अनुसार आइफोन १५ को अपडेट आइफोन SE (पहिलो पुस्ता) , आइफोन सिक्स एस तथा आइफोन सिक्स एस प्लस लगायतका फोनमा अपडेट हुनेछैन ।

एप्पलले आगामी वर्ष आइओएस १५ जारी गर्नेछ । पाँच वर्ष पूराना आइफोन सिक्स सिरिजमा आइओएस १५ सिस्टमको अपडेट प्राप्त हुनेछैन ।

आइओएस १५ को अपडेट प्राप्त हुने आइफोनका मोडेलहरु यी हुन् :

– 2021 iPhone lineup
– iPhone 12 Pro Max
– iPhone 12 Pro
– iPhone-12 mini
– iPhone 12
– iPhone 11
– iPhone-11 Pro
– iPhone 11 Pro Max
– iPhone XS
– iPhone-XS Max
– iPhone XR
– iPhone X
– iPhone-8
– iPhone 8 Plus
– iPhone 7
– iPhone-7 Plus
– iPhone SE (2nd generation)
– iPod touch (7th generation)

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *