२०८१ बैशाख ७ गते शुक्रवार

एप्पलले ल्यायो ४ नयाँ आइफोन, यस्ता छन बिशेषता

असोज २८। एप्पलले एकैपटक चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् । एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् ।

एप्पलको आइफोन १२
६.१ इन्चको स्क्रिन
ए१४ बायोनिक प्रोसेसर
आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङ
६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज
ट्रिपल क्यामरा
मूल्य ७ सय ९९ डलर देखि सुरुवात

आइफोन १२ मिनी
५.४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन
सिक्स कोर सिपियू
ट्रिपल क्यामरा
६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज
मूल्य ६ सय ९९ डलर देखि सुरुवात

आइफोन १२ प्रो
६.१ इन्चको ओएलइडी डिस्प्ले
ए१४ बायोनिक प्रोसेसर
ट्रिपल क्यामरा
लिडार स्क्यानर
१२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज
मूल्य ९९९ डलर देखि सुरुवात

आइफोन १२ प्रो म्याक्स
मा ६.७ इन्चको डिस्प्ले
ए१४ बायोनिक प्रोसेसर
ट्रिपल क्यामरा
लिडार स्क्यानर
१२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज
मुल्य १०९९ डलर देखि सुरुवात

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *