२०८३ जेष्ठ २६ गते मङ्गलवार

नायिका सुष्मा कार्की गर्मी लागे संगै स्विमिङ पूलमा मस्त


काठमाडौँ, असार ७ । नायिक सुस्मा कार्कीले आफ्नो बिकिनी तस्वीर सार्बजनिक गरेर फेरी चर्चामा आएकी छन । यस अघि पनि उनले रातो बिकिनीमा फोटोले हंगामा मचाएको थियो ।

प्राय नेपाली नायिकाहरु विदेशमा गएर समुन्द्रको किनारमा मोज गरेर तस्वीरहरु सामाजिक संजालमा राख्ने गरेको चलन  छ तर नायिक सुस्मा कार्कीले भने नेपालमै यस्तो गर्न थालेकी छन् ।

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् भने यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् ।

तस्बिर : शुस्मा कार्कीको फेसबुक पेजबाट

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *