२०८३ जेष्ठ १५ गते शुक्रवार

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

काठमाडौँ,असोज ५ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।

होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुको इन्गेजमेन्ट भएको छ। परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।

गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *