२०८१ चैत्र ६ गते बुधवार

लोक स्टार शनि विश्वकर्माको ‘साइत’ सार्वजनीक (भिडियो सहित)

काठमाडौ, असोज २८ । लोक स्टार विजेता शनी विश्वकर्मा र शान्ता रानी परियारको स्वर रहेको गीत ‘साइत’सार्वजनीक भएको छ । गीतमा वैदेशिक रोजगारीमा रहेका नेपालीको याथार्थ भोगाइ र पीडालाई देखाउन खोजिएको छ ।

उक्त गीतमा चर्चीत मोडल धुर्व हिमाली र सुनिता भण्डारीको अभिनय रहेको छ ।

मञ्जित पहाडीको शब्द,अमितबाबु रोकायाको संगीत रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् भने निर्देशन धुर्व हिमालीले गरेका छन ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *