२०८३ जेष्ठ २९ गते शुक्रवार

‘लाहुरेको कथा’ को भिडियो सार्बजनिक

भदौ १० । आकाश बिकको स्वरमा रहेको ‘लाहुरेको कथा ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आकाश बिक र भुपेन्द्र बुढाथोकीको शब्दमा मास्टर जेबीले गीतलाइ संगीत भरेका छन ।

भिडियोमा कृष्ण देव थापा मगरले फिचारिंग गरेका छन । फलानो फिल्मसले निर्माण गरेको भिडियोमा मोहन पुन मगरले भिडियोलाई खिचेका हुन । उक्त गीतलाइ बिशाल रोका मगरले निर्देशन गरेका छन । भिडियो आज शुक्रबार फलानो फिल्मस यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *