जेठ २८। आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका, मोडल सुष्मा अधिकारी म्युजिक भिडियो ,बिज्ञापन र बिदेशका कार्यक्रमहरुमा व्यस्त हुने कलाकार भित्र पार्छिन । बोल्ड तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेरै चर्चामा आउने सुन्दरीको रुपमा चिनिन्छिन् सुष्मा अधिकारी ।
सुष्मा प्राय सबै सामाजिक संजालमा सक्रिय हुने नायिका हुन् । करीब ३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त हुने नायिकामा पर्छिन । सुष्मालाई धेरैले सेक्सी ,बोल्ड एव बिन्दास मोडेल भनेर चिन्ने गर्दछन् ।नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँमा कर्म थलो बनाइ नेपाली रंगमञ्चमा क्रियाशिल रहेकी छिन् ।
हेर्नुहोस तस्बिरहरु
प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार