Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



बिजौरी उवासघंको चुनावका लागी उम्मेदवारी दर्ता

तुलसीपुर,२ फागुन । बिजौरी उद्योग वाणिज्य संघको फाल्गुण ८ गते हुने चुनावको लागि शुक्रवार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिको कार्यतालिका अुनसार २ गते शुक्रबार दिउँसो १२ बजेदेखि बेलुकाको ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको थियो ।…

विस्तृतमा

बालअधिकार कार्यान्वयन गर्ने सरोकारवालाहरुको प्रतिबद्धता

तुलसीपुर, २ फागुन । वडा भित्र बालअधिकार कार्यान्वयन गर्ने एक कार्यक्रमका सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ११ को समन्बय तथा युनिसेफको सहयोगमा आयोजित बालबिबाह तथा…

विस्तृतमा

राष्ट्रिय सभा सदस्य उपाध्यायकाे निधन

रुपन्देही,फागुन २ । राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो । उनी २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध थिए । उनको…

विस्तृतमा

महिलाले खोले घोराहीमा ३५ लाखको सिलाई केन्द्र

निशान भट्टराई, घोराही, फागुन २ । घोराहीको युनिक मार्केटमा झन्डै ३५ लाखको लगानीमा नमुना सिलाई तथा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । भुमा पौडेल, कमला गिरी र बिनोद गिरीले मिलेर उक्त उद्योग सञ्चालनमा ल्याएका हुन । प्यूठान घर घइ हाल…

विस्तृतमा

मिरौली महायज्ञको काँग्रेस नेता दीपक गिरीले उद्घाटन गरे

तुलसीपुर, फागुन १ । दंगिशरण गाउँपालिका वडा नं. ५ मिरौलीमा विहावारदेखि धनधान्याञ्चल ज्ञानमहायज्ञ सुरु भएको छ । स्थानीय महेश्वर शिवालय मन्दिरको प्राङगणमा निर्माणाधिन धर्मशाला निर्माण र मन्दिरको संरचना निर्माण गर्न महायज्ञ सुरु गरिएको हो । फागुन १ गतेदेखि ९ गतेसम्म…

विस्तृतमा

इलाका प्रशासन कार्यालयले तुलसीपुरमा आफ्नै भवनवाट सेवा सुरु गर्यो

यमकला भुसाल, तुलसीपुर, फागुन १ । ईलाका प्रशासन कार्यालय तुलसीपुरले विहीवार (फागुन १ गते) देखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित राप्ती प्रादेशिक अस्पतालदेखि उत्तर तर्फ प्रशान कार्यालयको आफ्नै नवनिर्मित भवन तयार…

विस्तृतमा

विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ

काठमाडौं, फागुन १ । नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार करिब सवा १ बजे काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। उनीसँगै अन्य चार जना पनि…

विस्तृतमा

बिजौरी उवासंघको निर्वाचन फागुन ८ मा

बिजौरी,फागुन १ बिजौरी उद्योग वाणिज्य संघको निर्वाचनफागुन ८ गते हुने भएको छ । निर्वाचन समितिले फागुन १० गते तोकेको थियो तर सोही दिन प्रदेश एक्स्पो बेलझुण्डीमा उद्घाटन हुने भएकाले जिल्ला समन्वय समितिको अनुरोधमा फागुन ८ गते निर्वाचनको कार्यक्रम राखिएको समितिका…

विस्तृतमा

राइटपाथ करियर काउन्सेलिङ दाङ शाखा दोस्रो बर्षमा प्रवेश

तुलसीपुर,१ फागुन । दाङको तुलसीपुर सञ्चालन हुदै आएको राइटपाथ करियर काउन्सेलिङ दोस्रो बर्षमा प्रवेश गरेको छ । काठमाडौंस्थित पुतली सडकमा मुख्य कार्यालय रहेको राइटपाथ करियर गत बर्ष फाल्गुन १ गते दाङको तुलसीपुरमा स्थापना भएको थियो । दोस्रो बर्ष प्रवेशको अवसरमा…

विस्तृतमा

पदमोदयमा प्राचार्यलाई भित्रै थुनेर विद्यार्थीले ताला लगाए

निशान भट्टराई, घोराही, फागुन, १ । पद्मोदय अटो मोबाइल्स अध्ययनरत बिद्यार्थी आन्दोलनमा उत्रिएका छन् । विहीवार बिहान उनीहरुले विद्यालय प्राङगनमै नाराबाजी गरेका छन् । लापरवाहीले गर्दा पुरानै पाठ्यक्रम पढाउँदै आएको भन्दै त्यसको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन । पुरानो पाठ्यक्रम…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal