२०८३ साउन १४ गते बिहिवार

सुनचाँदीको मूल्य स्थिर,कतिमा भैरहेको छ कारोबार ?

काठमाडौ,भदौ १९ । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबार पनि त्यही कायम भएको छ ।

महासंघका अनुसार बुधबार २ हजार ४८० रुपैयाँ भएको चाँदीको मूल्य बिहीबार पनि कायम भएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *