२०८३ भाद्र ११ गते बिहिवार

प्री ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढ्यो

काठमाडौं ,जेठ २३ । साताको चौथो सेयर कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढेर २०८७.७३ विन्दुमा पुगेको छ।

यो समयमा ५७ वटा स्क्रिप्सको २ हजार २३७ कित्ता सेयर १० लाख ४४ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएका २४ वटा स्टकको मूल्य बढ्यो। २८ वटा स्टकको मूल्य घट्दा ४ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *