२०८३ भाद्र ३० गते मङ्गलवार

प्रि-ओपन सेसन: नेप्से ११.१६ अंकले बढ्यो


काठमाडौं,बैशाख १८ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ११.१६ विन्दुले बढेको छ। यससँगै सूचक १९९१.५१ अंकमा आएको छ।

यस अवधिमा ११ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ५५ कम्पनीको २ हजार २ सय २७ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा ४० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ। बाँकी २ कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।

कुल ८५ वटा कारोबार भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *