२०८१ बैशाख २१ गते शुक्रवार

सोमबार १५ अंकले घट्यो नेप्से


काठमाडौं,बैशाख १० । नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज सोमबार १५.४१ अंकले घटेको छ । सोमबार ०.७७ प्रतिशतले नेप्से घटेर १९६९.०२ बिन्दुमा कायम भएको छ ।

सोमबार २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच भयो ।

सोमबार ३२० कम्पनीको शेयर किनबेच हुँदा ४९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने आज स्थिर रह्यो ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *