२०८१ बैशाख १५ गते शनिवार

सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,चैत १४ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *