२०८१ माघ १३ गते आइतवार

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो


काठमाडौं ,फागुन २० । साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से ०.५३ अंकले बढेर १९७२.६२ विन्दुमा कायम भएको छ। आज प्री ओपन सेसनमा १० स्टकको ५४३ कित्ता सेयर २ लाख ४० हजार ३३० रुपैयाँमा खरिदबिक्री भयो।

कारोबामा आएका कम्पनीमध्ये ७ वटाको मूल्य बढ्यो भने १० वटाको मूल्य घट्यो। बाँकी दुई कम्पनीको मूल्य यो सेसनमा स्थिर रह्यो।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *