२०८२ असार ७ गते आइतवार

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो


काठमाडौं ,फागुन १४ । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से परिसूचक १.८७ अंकले बढेर १९८०.८९ विन्दुमा कायम भएको हो।

यो सेसनमा १६ कम्पनीको १ हजार १४ कित्ता सेयर ४ लाख ८८ हजार १६१ रुपैयाँमा खरिदबिक्री भए।

प्री ओपन सेसनमा ९ वटा कम्पनीको मूल्य बढ्दा ६ वटाको घट्यो।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *