२०८० फाल्गुन २० गते आइतवार

बिहिवार सुनचाँदीको भाउ स्थिर

काठमाण्डौ ,मंसिर १४ । सुनचाँदीको भाउ आज स्थिर छ ।

सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

आज चाँदीको पनि भाउ पनि स्थिर छ । चाँदी पनि हिजोको जस्तै तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *