२०८१ मङ्सिर २७ गते बिहिवार

बुधवार सुनको मुल्य ३ सय रुपैयाले घट्यो

काठमाण्डौ ,कात्तिक २२ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटको छ ।

हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *