२०८१ जेष्ठ ५ गते शनिवार

बुधबार घट्यो सुनको मूल्य

काठमाडौं ,असोज २४ । बुधबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय र चाँदीको मूल्य १३ यय ४० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको मूल्य एक लाख ८ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय र चाँदीको मूल्य १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *