२०८१ बैशाख २२ गते शनिवार

सोमवार सुन चाँदीको भाउ स्थिर

काठमाण्डौ,असोज ८ । सुन चाँदीको भाउ आज स्थिर छ ।

सुन हिजोको जस्तै आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *