काठमाडौं,भदौ ११ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा तोकेको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ७२ पैसा छ।
यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रु
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार