२०८२ माघ ४ गते आइतवार

सुनको मुल्य एक सय रुपैयाँले घट्यो

काठमाण्डौ,भदौ ३ । हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ अस्तिको जस्तै तोलाको एक हजार तीन सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *