२०८२ पुष ३० गते बुधवार

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढ्यो

काठमाडौँ,साउन २२ । साताको दोस्रो कारोवार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ।

यस सेसनमा नेप्से ०.०९ विन्दुले बढेको हो। यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ। ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यस अवधिमा २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ भने कुल ९५ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *