२०८२ माघ ८ गते बिहिवार

आइतवार सुनको मुल्य ३ सय रुपैयाले बढ्यो

काठमाडौं ,साउन २१ । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *