२०८२ माघ ४ गते आइतवार

बिहिवार सुनको मुल्य ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ,साउन १८ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *