२०८२ माघ १ गते बिहिवार

तोलामा ६ सयले रुपैयाँ बढ्यो सुन

काठमाडौँ,साउन ३ । सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक पुगेको छ ।

बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ ।

सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *