काठमाडौं,असार २२ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार