२०८१ मङ्सिर २७ गते बिहिवार

प्रि-ओपन सेसन ःसामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ ,चैत २८ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले बढेको छ। यससँगै सूचक १८४५.६४ विन्दुमा आएको छ।

यस अवधिमा ३ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६ कम्पनीको ११ सय ९० कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ६५ वटा कारोबार भएको हो। ४ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *