२०८३ असार २८ गते आइतवार

प्रि-ओपन सेसन: झन्डै ६ अंकले बढ्यो नेप्से

काठमाडौँ ,माघ ९ । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढेको छ। यससँगै सूचक २१८४.७७ विन्दुमा आएको छ।

यस अवधिमा २८ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर कारोबार भएको छ।

यस्तै, यस अवधिमा कुल ७० वटा कारोबार भएको हो। यो सेसनमा १७ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परितर्वन भएको छैन।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *